दफा ३
विश्वविद्यालयको स्थापना
(१) विज्ञान तथा प्रविधिका विषय र क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्न सक्ने सक्षम जनशक्ति उत्पादन गर्न तथा नयाँ ज्ञान र प्रविधिको विकासमा थप योगदान पु्याउन मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गरिएको छ।
(२) विश्वविद्यालयलाई अंग्रेजीमा “मदन भण्डारी युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी” र संक्षेपमा “एमबियु” भनिनेछ ।
(३) संरक्षक समितिले तोकेको स्थानमा विश्वविद्यालय रहनेछ ।
(२) विश्वविद्यालयलाई अंग्रेजीमा “मदन भण्डारी युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी” र संक्षेपमा “एमबियु” भनिनेछ ।
(३) संरक्षक समितिले तोकेको स्थानमा विश्वविद्यालय रहनेछ ।